Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


मनाङको शतप्रतिशत नतिजामा पूर्णविराम, मच्छिन्द्रद्वारा ‘एनआरटी’पराजित

काठमाडौं, पुस १४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ–मर्स्याङ्दी क्लबको शतप्रतिशत नतिजामा पूर्णविराम लागेको छ । तीन खेलसम्म शतप्रतिशत परिणाम निकालेको मनाङले चौथो चरणको खेलमा कमजोर आँकिएको फ्रेन्ड्स क्लबसित बराबरी खेल्दै अंक बाँडेको हो । सोमबार दिउँसो एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल १–१ गोलको बराबरीमा टुंगिएको हो । रन्जन विष्टले खेलको १२औं मिनेटमा…