काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज एनआरटी र फ्रेण्ड्स क्लबबीच प्रतिष्पर्धा हुँदैछ । एन्फा मैदान सातदोबाटोमा दिउँसो हुने खेलमा दशौं चरणका अन्तिम खेल हुन लागेको हो । १५ अंकसहित लिगको पाँचौं स्थानमा रहेको एनआरटीले नौ खेलमध्ये पाँचमा जित हात पारेको छ भने दुई खेल बराबरी र दुईमा पराजित भएको छ । ११ अंक…