Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


कुशल मल्लले बनाए ‘डेब्यु’मै विश्व कीर्तिमान

काठमाडौं, माघ २५ । नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा ‘डेब्यु’मै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत् अमेरिकाविरुद्धको खेलमा शनिबार उनले उक्त कीर्तिमान बनाएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि छैटौं नम्बरमा ब्याटिङ गर्न आएका बायाँहाते अलराउन्डर कुशलले ५१ बल खेल्दै ५०…