Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


ए डिभिजन लिगः आज तीन खेल हुने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि १२ औं चरणको खेल हुँदै छन् । १२ औं चरण अन्तर्गत आज तीन वटा खेल हुँदै छन् ।  पहिलो खेलमा विभागिय टोली एपीएफ र फ्रेण्ड्स भिडिरहेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले २-० को अग्रता बनाएको छ । एपीएफका लागि दुवै…