काठमाडौं, फागुन ५ । एसीसी इस्टर्न रिजन पुरुष ट्वेन्टी–ट्वेन्टी कप क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ । उक्त तालिकाअनुसार नेपालको पहिलो भिडन्त मलेसियासँग हुने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालको पहिलो खेल यही फागुन १७ गते मलेसियासँग हुने भएको छ । नेपालले दोस्रो खेलमा फागुन १८ गते हङकङसँग, तेस्रो खेलमा फागुन…