Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


‘साग’को हिसाब–किताब तीन महिनाभित्र सार्वजनिक गरिन्छ : सिलवाल

पोखरा, फागुन ८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुदको पूर्वाधार तथा खेल सन्चालनमा स्थानीय निकायलाई आवश्यक रकम उपलब्ध गराइने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले खेलाडी उत्पादनमा देशभरका ७५३ ओटै स्थानीय तहमा पूर्वाधार निर्माणमा राखेप लागिपरेको बताए । उनले राम्रो गर्नेलाई पुरस्कृत…