एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई पराजित भएको छ । गएराति आफ्नै मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले वेष्टह्यामलाई ३–२ ले हरायो । लिभरपुलका लागि जर्जिनियो वहाल्दुम, मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरे । वेष्ट ह्यामका इसा डियोप र पाब्लो फोर्लानले दुई गोल फर्काए । जितसँगै लिभरपुलले प्रिमियर लिग…