Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


नेपाली फुटबललाई फिफाको पाँच लाख डलर आर्थिक सहयोग

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ५ लाख अमेरिकी डलर सहयोग दिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पर्न गएको आर्थिक संकटलाई सहायता प्रदान गर्ने उद्देश्यले फिफाले नेपाललाई ५ लाख अमेरिकी डलर दिने भएको हो । फिफाले कोरोनाविरुद्ध लड्न पहिलो चरणमा नेपालसहित आफ्ना २ सय…