Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


कञ्चनपुरका कुस्ती खेलाडीलाई नियमित अभ्यासमा समस्या

कञ्चनपुर, मंसिर २७ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा कुस्ती विधाबाट पदक विजेता कञ्चनपुरका खेलाडीहरुलाई नियमित अभ्यासमा समस्या देखिएको छ । कुस्तीको सम्भावना बोकेको कञ्चनपुरमा नयाँ खेलाडी उत्पादन त परै जाओस्, पदक विजेता खेलाडीहरुले समेत नियमित अभ्यास र प्रशिक्षणका लागि ठाउँ पाउन सकिरहेका छैनन् । कञ्चनपुरबाट प्रतिनिधित्व गरी दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदक विजेता…