काठमाडौं । इटालियन फुटबल लब लाजियो युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूह ‘एफ’ को खेलमा बेल्जियमको क्लब ब्रुजसँग २–२ गोलको बराबरी खेल्दै लाजियो नक आउट चरणमा पुगेको हो । यही समूहको अर्को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले रुसको जेनिथ सेन्ट पिटर्सवर्गलाई ३–१ ले हरायो । डर्टमण्ड यसअघि नैं…