Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


हिमालयन चितुवा प्रशिक्षणमा व्यस्त

काठमाडौं, मंसिर २० । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन गर्न सफल हुनुभएका युवा बक्सर अविरल घिमिरेले अहिले प्रशिक्षणमा व्यस्त हुनुहुन्छ। उहाँ जापानको टोकियो शहरमा यही मङ्सिर २८ गते आयोजना हुने ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’मा भिड्दै हुनुुहुन्छ । युवा समाजसेवी रामनारायण घिमिरेले राससलाई दिनुभएको जानकारीअनुसार अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक…