काठमाडौं । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता युएफा च्याम्पियन्स लिगको समुह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युरोपेली फुटबल महासंघ युएफाले हिजो निकालेको ‘ड्र’ अनुसार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो समूह चरणमै भिड्ने भएका छन् । मेस्सीको टिम बार्सिलोना र रोनाल्डोको टिम युभेन्ट्स एउटै समुह ‘जी’ मा परेका छन् । यो समुहका अन्य दुई…