काठमाडौं । सनराईजर्स हैदरावादलाई ३४ रनले हराउँदै साविक विजेता मुम्बई इण्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमो शिर्ष स्थानमा उक्लिएको छ । सारजाहमा हिजो भएको खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गर्यो । खेलमा मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर…