चितवन, मंसिर ३० । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालामा जारी गौतमबुद्ध कपको फाइनल मंगलबार (आज) हुँदैछ । फाइनलमा राप्ती र नारायणीबीच प्रतिस्पर्धा हुँदैछ । बागमती लगातारको हार व्यहोरेर बाहिरीएसँगै फाइनलमा दुई टिम पुगेका हुन् । सोमबार भएको खेलमा राप्तीले नारायणीलाई एक विकेटले हराएको छ । कोरोना महामारीपछि बन्द रहेका घरेलु क्रिकेट फेरि सञ्चालनको…