Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


बुन्डेस लिगामा मेइन्जसँग लेप्जीग फराकिलो अन्तरले विजयी

एजेन्सी । जर्मन बुन्डेस लिगामा आर.बी लेप्जीगले मेइन्जलाई ५–० ले हराएको छ । गएराती भएको खेलमा रेलिगेसन क्षेत्रभन्दा दुई स्थान माथि रहेको मेइन्जमाथि फराकिलो जित निकाल्दै लेप्जीग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । खेलमा लेप्जीगलाई विजयी गराउन टिमो वेर्नरले ह्याट्रिक गरे । यसैगरी युसुफ पउलसेन र मार्सेल स्याबीटाईजरले एक एक गोल थपे । जितसँगै लेप्जीगले…