Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


वर्ल्ड कराँते च्याम्पियनसिप कमयाडेट जुनियर यु-२० मा एरिका नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौं । वर्ल्ड कराँते च्याम्पियनसिप कमयाडेट जुनियर अण्डर ट्वन्टी वानमा नेपालकी स्टार कराँते खेलाडी एरिका गुरूङले नेपालको प्रतिनिधित्व गर्दै छन् । एरिकालाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाई गरे । इटलीको भेनिसमा हुने च्याम्पियनसिपमा एरिकाले अण्डर ट्वान्टी वानतर्फ ६८ केजी माथीको तौल समूहमा प्रतिष्पर्धा गर्ने छन् । च्याम्पियनसिपमा ११३ राष्ट्रका १ हजार ९९५…