काठमाडौं । स्विस टेनिस खेलाडी रोजर फेडेरर वर्ष २०२० मा विश्वको धेरै रकम कमाउने खेलाडी बनेका छन् । उनले लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, नेयमारलाई पनि पछि पारेका छन् । फोब्र्सले सार्वजनिक गरेको वर्षको हाइएस्ट पेड खेलाडीको सूचीमा फेडेरर शिर्ष स्थानमा रहेका छन् । उनले यो वर्ष ८६ मिलियन पाउण्ड कमाएको बताइएको छ । उनले यो…