एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनह्यामका एक जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो पटक भएको परीक्षणमा एकजनामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको क्लबले जनाएको छ । तर गोपनियताको कारण देखाउँदै क्लबले ती खेलाडीको नाम भने सार्वजनिक गरेको छैन । संक्रमण देखिएका व्यक्तिलाई हाल सात दिने आइसोलेशनमा राखिएको छ । पछिल्लो…