Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


फुटबलमा रंगभेद अन्त्यका लागि धेरै अश्वेत प्रशिक्षकहरु चाहिनेः राहीम स्टर्लिङ्ग

काठमाडौं । इंग्लीश फुटबल खेलाडी राहीम स्टर्लिङ्गले फुटबलमा कायम रहेको रंगभेद अन्त्यका लागि धेरै अश्वेत प्रशिक्षकहरु चाहिने बताएका छन् । म्यानचेस्टर सिटीका स्ट्राईकर स्टर्लिङ्गले अश्वेत खेलाडीहरुलाई प्रशिक्षणमा लाग्न प्रेरित समेत गरे । अमेरिकाको मिनिसोटा राज्यमा गत मे २५ मा एक जना निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको प्रहरी बर्बरताका कारण निधन भएपछि अमेरिकासहित विश्वभर अहिले रंगभेद…