काठमाडौं । इटालीयन लिग ‘सिरी ए’ को शिर्ष स्थानमा रहेको युभेन्टस ‘कोपा ईटालिया’ फुटबलको फाईनलमा प्रवेश गरेको छ । गएराती भएको सेमीफाइनल दोस्रो लेगको खेलमा एसी मिलानसँग गोलरहित बराबरी खेलेपनि पहिलो लेगमा गरेको अवे गोलको आधारमा युभेन्टस फाइनलमा पुगेको हो । मिलानको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । गएराती आफ्नै…