काठमाडौं, असार २ । अखिल नेपाल फुटबल संघ एन्फाले तासी घलेलाई तेस्रो पटक एन्फाको मानार्थ अध्यक्षमा मनोनयन गरेको छ । १७ महिनाअघि केन्द्रीय समितिबाट बर्खास्तीमा परेका घलेलाई मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले मानार्थ अध्यक्ष मनोनयन गरेको हो । सोमबार डाकिएको आपतकालीन बैठकमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ उपस्थित नभएपछि मंगलबार कार्यसमितिको बैठक डाकिएको हो । नेम्वाङ…