काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलको खराब लय जारी छ । कोरोना महामारीपछि सुरु भएको प्रिमियर लिगमा आर्सनलले लगातार दुई खेलमा पराजित भएको छ । पहिलो खेलमा म्यान्चेस्टर सिटीसँग ३–० ले हारेको आर्सनल दोस्रो खेलमा गएराति ब्राइटनसँग २–१ ले पराजित भयो । ब्राइटनको मैदानमा भएको खेलमा आर्सनलका निकोलस पेपेले पहिलो गोल गरे । तर,…