Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


राष्ट्रिय फुटबल टिमका एक खेलाडी कोरोना संक्रमित

काठमाडौं, साउन ३० । नेपाली राष्ट्रिय फुटबल टिमका एक खेलाडी कोरोनाभाइरस संक्रमित भएका छन् । बन्द प्रशिक्षणमा बोलाइएका एकजना खेलाडी कोरोना संक्रमित भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले बताउनुभयो । गएको सोमबार र मंगलबार गरी दुई दिन विश्वकप र एसियाली छनोटका लागि बन्द प्रशिक्षणमा बस्नका लागि खेलाडी, प्रशिक्षक, व्यवस्थापकसहित ५४ जनाको ‘पीसीआर’…