Logo १९ कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025


रोनाल्डो ‘क्वारेन्टाइन’मा

काठमाडौं, फागुन २९ । पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई ‘नोबेल कोरोनाभाइरस’कोे आशंकामा ‘क्वारेन्टाइन’मा राखिएको छ । इटालियन क्लब युभेन्टसका स्टार खेलाडी रोनाल्डो आफ्नो बिरामी आमालाई भेट्न पोर्चुगल पुगेका थिए । युभेन्टसका अर्का खेलाडी ड्यानिएल रुगानीलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि रोनाल्डोलाई पनि क्वारेन्टाइनमा राखिएको हो । इटालीमा कोरोना संक्रमण विकराल बनेपछि अहिले सिरी ‘ए’लगायतका सम्पूर्ण खेलहरु स्थगित…