Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


नेपाली क्रिकेट टोलीका लागि कस्तो प्रशिक्षक आवश्यक ?

काठमाडौं, असोज २३ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रशिक्षकका लागि आह्वान गरेको दरखास्तको मिति सकिएको छ । छोटो समयमा नेपालले प्राप्त गरेको सफलतालाई जोगाउन कस्तो प्रशिक्षक आवश्यक छ ? अहिले चासोको विषय बनेको छ । दुई दशकअघि श्रीलंकाली प्रशिक्षक रोय डायसले नेपाली टोली सम्हाल्दै गर्दा नेपाली क्रिकेट टोली बामे सर्दै थियो । श्रीलंकाली प्रशिक्षक डायसले…