काठमाडौं । इण्डीयन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबलाई ७ विकेटले हराएको छ । युएईमा जारी १३ औं संस्करणको आईपिएल क्रिकेटमा राजस्थानको यो छैटौं जित हो । आबुधाबीमा गएराति पन्जाबले दिएको १ सय ८६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । राजस्थानको जितमा बेन स्टोक्सको…