Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


इङ्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया विजयी

काठमाडौं । इङ्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेट अष्ट्रेलियाले जितेको छ । म्यान्चेष्टरमा भएको खेलमा पाहुना टोली अष्ट्रेलिया १९ रनले विजयी बनेको हो । तीन म्याचको एक दिवसीय सिरिजमा अष्ट्रेलिया १–० ले अघि बढेको छ । २ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाउन सक्यो । साम विलिङ्सले…