Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


बंगलादेशमा रहेको नेपाली फुटबल टिम अभ्यासमा व्यस्त

काठमाडौं, कात्तिक २४ । दुईओटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न बंगलादेश गएको नेपाली राष्ट्रिय फुटबल टिमले अभ्यासलाई तीव्रता दिएको छ । कोरोनाभाइरसको महामारीबीच मैत्रीपूर्ण खेल खेल्न गत बिहीबार ढाका पुगेको नेपालले आइतबारदेखिमात्र मैदानमा अभ्यास गर्न थालेको हो । दुई दिन ‘क्वारेन्टिन’मा बसेका बेला होटलकै छतमा सामान्य अभ्यास गरेको टिमले ‘पीसीआर’ परीक्षणको ‘रिपोर्ट नेगेटिभ’ आएपछि मैदानमै अभ्यास…