Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


महिला क्रिकेट खेलाडी उत्साहित

काठमाडौं, असोज ८ । गएको मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले महिला क्रिकेटरको श्रेणी विभाजन गरेर पारिश्रमिक निर्धारण गरेको छ । तीन श्रेणीमा विभाजन गर्दा १९ महिला खेलाडी समावेश भए । पुरुष क्रिकेटरलाई भने यसअघि श्रेणीअनुसार पारिश्रमिक प्रदान गर्दै आएको संघको निर्णयको महिला क्रिकेटरले स्वागत गरेका छन् । क्यानको यो निर्णयले क्रिकेट चलायमान…