Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक

काठमाडौं, मंसिर ३० । यूरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनल अर्थात राउण्ड अफ सिक्सटिनको खेल तालिका सार्वजनिक भएको छ । यूरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले सोमबार निकालेको तालिका अनुसार स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पी.एस.जी) सँग खेल्नेछ । साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब लाजियोसँग खेल्नेछ । स्पेनको रियल मड्रिडले इटालीको…