काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीलाई म्यान्चेस्टर सिटीले ३–१ ले हराएको छ । पछिल्लो समय लगातार खराब प्रदर्शन गरिरहेको चेल्सी विरुद्धको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन इके गुन्डोगान, फिल फोडेन र केभिन डे ब्रायनले एक एक गोल गरे । घरेलु टोली चेल्सीका लागि क्यालुम हड्सन ओडोइले इन्जुरी समयमा एक सान्तोना गोल फर्काए । प्रिमियर…