काठमाडौं, पुस २५ । लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा एष्टन भिल्लामाथि ४–१ गोलअन्तरको जित निकालेर लिभरपुल अघिल्लो चरणमा प्रवेश गरेको हो । अवे मैदानमा भएको खेलमा लिभरपुलले पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल गरेको हो । उसका लागि साडिओ मानेले चौथो र ६३ औँ मिनेटमा गोल…