काठमाडौं । युभेन्टसले सासुओलोलाई ३–१ ले पराजित गरेको छ । साबिक विजेता युभेन्टसले गएराति भएको इटालियन सिरी ए फुटबलमा प्रभावशाली जितसहित चौथो स्थान पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जित दिलाउन डानिलो, आरोन राम्सी र क्रिष्टियानो रोनाल्डोले एक–एक गोल गरे । सासुओलोका लागि डिफ्रेलले एक गोल फर्काए । पहिलो हाफको इन्जुरी समयको…