काठमाडौं, पुस २८ । नेपाली राष्ट्रिय महिला भलिबल टिमले एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा टिम अफ दि इयरको अवार्ड जित्न सफल भएको छ । गत वर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले पहिलो पटक रजत पदक जित्न सफल भएको थियो । सोही आधारमा टिम सम्मानित भएको हो । त्यस्तै वर्ष उत्कृष्ट युवा खेलाडीको…