Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


पिएम कप क्रिकेटमा प्रदेश १ को पहिलो जित

काठमाडौं । कर्णाली प्रदेशलाई ५९ रनलाई पराजित गर्दै प्रदेश १ ले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रदेश १ ले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर मात्र १ सय ५६ रन बनाउन सक्यो । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४७ रनको योगदान…