काठमाडौं । जर्मन बुन्डेस लिगामा साविक विजेता बायर्न म्युनिखले साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले हेर्था बर्लिनलाई १–० ले पराजित गरेको हो । बायर्नको जितमा किन्सले कोम्यानले निर्णायक गोल गरे । उनले खेलको २१ औं मिनेटमा गोल गरेका थिए । त्यसअघि १२ औं मिनेटमा बायर्नका रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेका थिए…