पोखरा, माघ २७ । नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले सुखद सुरुवात गरेको हो । बलियो टिम पुलिसले गण्डकीविरुद्ध २७-२५, २५-२१ र २५-२२ को सेटमा जित निकाल्यो । जितसँगै पुलिसले ३ अंक…