काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति बार्सिलोना, चेल्सी र युभेन्टस विजयी भएका छन् । समुह ‘इ’ को खेलमा इंग्लीश क्लब चेल्सीले फ्रान्सको रेनेजलाई ३–० ले हरायो । यही समुहको अर्को खेलमा स्पेनको सेभियाले रुसको क्रास्नोडारमाथि ३–२ को जित निकाल्यो । समुह ‘एफ’ को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले बेल्जियमको क्लब ब्रुजलाई ३–० ले हराउँदा इटालीको…