Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


ह्विलचियर बास्केटबलः आर्मी र जावलाखेललाई उपाधि

काठमाडौं । दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लव र महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लव (जेडब्यूएससी) ले जितेका छन् । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधवार सम्पन्न फाइनलमा पुरुषतर्फ विभागीय डर्बीमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफलाई र महिलातर्फ जेडब्यूएससीले इस्पाइनल…