Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


महिला लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि हुदै

काठमाडौं । काठमाडौंमा जारी महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि हुदैछ । आज त्रिभुवनआर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल, ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजे हुनेछ । लिगको पहिलो चरणमा आर्मीले चौदण्डीगढीलाई १२–० को फराकिलो अन्तरले पराजित गरेको थियो । आर्मी १३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।…