काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफ र चौदण्डी भिड्ने छन् । दुई टोलीबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । साबिक विजेतासमेत रहेको एपीएफ चौदण्डीलाई हराएर अपराजित यात्रा कायम राख्न चाहन्छ । एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो । शीर्ष स्थानको एपीएफएले…