Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


विराट गोल्डकप चैत २६ गतेबाट सुरु

विराटनगर, चैत ५ । विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण चैत २६ गतेबाट आयोजना हुने भएको छ । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी आयोजक गोल्डकप ट्रस्टले २६ चैतबाट विराट गोल्डकप फुटबल प्रतियोगिता हुने जानकारी गराएको हो । आयोजक समिति संयोजक मनोजविक्रम शाहका अनुसार रात्रिकालीन आयोजना हुने उक्त प्रतियोगिता ४ वैशाखमा समापन हुने छ । प्रतियोगितामा…