Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


मोनाकोद्वारा इटियनमाथि जीत, जर्मन बुन्डेसामा आरबी लेप्जिङ विजयी

काठमाडौं । फ्रेन्च लिग वानमा मोनाकोले सेन्ट इटियनमाथि ४–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा इटियनले घरेलु मैदानमै फराकिलो अन्तरले पराजित व्यहोरेको हो । नतिजासँगै मोनाको फ्रेन्च लिग वानमा ५९ अंक जोड्दै चौथो स्थानमा रहँदा शीर्ष स्थानमा रहेको लिलीको ६३ अंक रहेको छ । दोस्रो स्थानको पीएसजी र ओलम्पिक लियोनको…