काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले थ्री नेसन्स ट्वेन्टी–ट्वेन्टी क्रिकेट सिरिजका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको छ । बुधबार क्यानले प्रेस विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्सीय नेपाली टिम घोषणा गरेको हो । घरेलु टोली नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित…