Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


भारतविरुद्धको तेस्रो टेस्टमा घरेलु टिम इंग्ल्यान्ड एक इनिङ्स ७६ रनले विजयी

काठमाडौं । घरेलु टिम इंग्ल्यान्डले भारतविरुद्धको तेस्रो टेस्टमा एक इनिङ्स ७६ रनको जित निकालेको छ । शनिबार भारतले दोस्रो इनिङ्समा २ सय ७८ रन जोड्दा अलआउट भएपछि इंग्ल्यान्ड एकै इनिङ्समा विजयी भएको हो । पहिलो इनिङ्समा इंग्ल्यान्डलाई ४ सय ३२ रनमा अलआउट गरेपछि आफ्नो दोस्रो इनिङ्स थालेको भारत सस्तैमा समेटियो । भारतका चेतेश्वर पुजाराले ९१…