एजेन्सी । प्रि–सिजनको मैत्रीपुर्ण खेलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । इंग्लीश फुटबल क्लब चेल्सीले आर्सनलको मैदानमा भएको लण्डन डर्बी खेल २–१ ले जितेको हो । चेल्सीको जितमा काई हाभर्टज र ट्यामी अब्राहमले एक एक गोल गरे । आर्सनलका ग्रानिट झाकाले एक गोल फर्काए । यही मैत्रिपूर्ण खेलमार्फत आर्सनलका नयाँ खेलाडी बेन ह्वाइटले डेब्यु गरेका…