एजेन्सी । टोकियो ओलम्पिक २०२० मा चीनले आफ्नो शीर्षतालाई कायमै राख्न सफल भएको छ । चीनले हालसम्म ३६ स्वर्ण, २६ रजत र १७ कास्यगरी ७९ पदक जितेको छ । चीनलाई पछ्याइरहेको अमेरिकाले ३१ स्वर्ण, ३६ रजत र ३१ कास्यगरी कुल ९८ पदक जितेको छ । आयोजक जापान २४, स्वर्ण ११ रजत र १६ कास्यगरी कुल…