Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


टोकियो ओलम्पिकको भव्य उद्घाटन, गौरिका र एलेक्जेण्डरले बोके नेपालको झण्डा (तस्वीरहरू)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद टोकियो ओलम्पिकको उद्घाटन कार्यक्रम चलिरहेको छ । एथलेटहरूले आकर्षक प्रस्तुति दिएका छन् । जापानले प्रविधिको पनि भरपूर प्रयोग गरेको छ । ओलम्पिक स्टेडियमको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेण्डर शाहले बोकेका छन् । दोस्रो पटक सहभागीता जनाउँदै गरेकी गौरिकासँगै पौडीबाट एलेक्जेण्डर शाह,…