एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले लेष्टर सिटीलाई १–१ गोलको बराबरीमा रोकेको छ । गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि जेम्स वार्ड प्रौजले पहीलो गोल गरे । तर लेष्टरका जोनी इभान्सले एक गोल फर्काएपछि खेल बराबरीमा टुंगिएको हो । यसअघि खेलको १० औं मिनेटमै डिफेन्डर यानिक भेष्टेरगार्डले रातो कार्ड खाएपछि साउथह्याम्पटन १०…