Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


प्रिमियर लिगमा न्यूक्यासलको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गयराति भएको खेलमा न्यूक्यासल युनाइटेड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटी न्यूक्यासल युनाइटेडसँग ४–२ ले पराजित भयो । पहिलो हाफमा दुई गोल गरेको न्यूक्यासलले दोस्रो हाफमा थप दुई गोल गरेर दुई गोल खायो । न्यूक्यासलका लागि क्यालम विल्सनले दुई तथा जो विलक र पल…